प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले यही माघ २८ गते काठमाडौँमा गर्न लागेका जनप्रदर्शन तथा विरोधसभामा सहभागिताका लागि सबैलाई अपिल गरेको छ।
अध्यक्षद्वय माधवकुमार नेपाल र पुष्पकमल दाहाल प्रचण्डले आइतबार भिडिओ सन्देश जारी गर्दै प्रतिनिधि सभा विघटन गर्ने प्रतिगामी कदमलाई परास्त गरेर संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्ने आफूहरुको अभियानमा साथ दिन आग्रह गरेका हुन्।
विगतमा भएका कमजोरीको आत्मसमीक्षा गर्दै, सुधार गर्ने प्रतिवद्धतासमेत अध्यक्षद्वयले गरेका छन्।
हेरौँ भिडिओ
3
Shares

प्रतिक्रिया