राजनीति


तनहुँमा गुडिरहेको ट्रकमा आगो लाग्यो

तनहुँमा गुडिरहेको ट्रकमा आगो लाग्यो

नेपालखबर
माघ ३, २०७७ शनिबार ९:३७,

तनहुँमा गुडिरहेको एक ट्रकमा आगलागी भएको छ।

शनिबार पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ कमलाबारीमा गुडिरहेको ट्रकमा अगलागी भएको हो।

दमौलीबाट डुम्रेतर्फ जाँदै गरेको लु २ ख ११९ नम्बरको ट्रक आगलागी भएको हो।

आगलागीबाट ट्रक पूर्ण रुपमा क्षतिग्रस्त बने पनि क्षतिको विवरण भने आइनपुगेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad