अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले कोरोनाविरुद्ध खोपको दोस्रो डोज लिएका छन्।
डेलाभरस्थित उनको घरनजिक रहेको अस्पतालकी प्रमुख नर्सले उलनाई कोरोनाविरुद्ध खोपको दोस्रो डोज लगाइदिएको बाइडेनको ट्रान्जिसन टिमले जानकारी दिएको हो।
यसअघि उनले काेराेनाविरुद्ध पहिलाे खाेप लिइसकेका छन्।
दाेस्राे डाेज लिने क्रममा उपस्थित पत्रकारसँग बाइडेनले गत बुधबार अमेरिकी संसदमा भएको हमलाका दोषीलाई पक्राउ गर्नुपर्नेमा जोड दिए। बीबीसी
3
Shares

प्रतिक्रिया