नेपाली कांग्रेसले आज देशैभर सरकारविरुद्ध सडकमा उत्रेर विरोध प्रदर्शन गरिरहेको छ।काठमाडौंमा पनि वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा विरोध प्रदर्शन सुरु भएको छ। रत्नपार्कस्थित शान्तिवाटिकामा आज विरोध सभा भइरहेको छ।यसअघि विभिन्न स्थानबाट नेपाली कांग्रेसले काठमाडौंमा विरोध जुलुस निकालेको छ। प्रकाशित: मंसिर २९, २०७७ सोमबार ०८:३४ | December 14, 2020
प्रतिक्रिया