ad ad

राजनीति


नेता सुरेन्द्र पाण्डेलाई कार्यकर्ताबाटै दुर्व्यहार भएपछि गाेकुल बास्कोटाले यसो भने

नेता सुरेन्द्र पाण्डेलाई कार्यकर्ताबाटै दुर्व्यहार भएपछि गाेकुल बास्कोटाले यसो भने

नेपालखबर
मंसिर ६, २०७७ शनिबार २३:४२,

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री गोकुल बास्कोटाले गलत विचारलाई हाेहल्लाले हाेइन, ‘सही विचार’ले पराजित गर्न सकिने बताएका छन्। 

चितवनमा शनिबार पार्टीका नेता सुरेन्द्र पाण्डेलाई पार्टीकै कार्यकर्ताबाट भएकाे अभद्र व्यवहारप्रति लक्षित गर्दै उनले बल हाेइन, विचारमा जाेड दिनुपर्ने बताएका हुन्। 

‘हातहरूको सशस्त्रीकरणभन्दा पहिला विवेक र विश्लेषणपूर्ण चेतनाको विकास नै मानवीय सशस्त्रीकरणको वास्तविक पहिचान हुन्छ,’ उनले फेसबुकमा लेखेकाे छन्, ‘गलत विचारविरुद्ध लड्न सही विचार नै पर्याप्त हुन्छ, होहल्लाको अर्थ छैन।’

याे पनि : चितवनमा प्रधानमन्त्री ओली समर्थक कार्यकर्ताद्वारा नेता सुरेन्द्र पाण्डेमाथि दुर्व्यवहार (भिडियाे)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .