ad ad

राजनीति


प्रदेश २ का डीआईजीलाई थप उपचारका लागि काठमाडौं ल्याइयो

प्रदेश २ का डीआईजीलाई थप उपचारका लागि काठमाडौं ल्याइयो

नेपालखबर
कात्तिक २६, २०७७ बुधबार १५:१३,

प्रदेश नं २ का प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) धिरजप्रताप सिंहलाई उपचारका लागि काठमाडौं ल्याइएको छ।

कोरोना संक्रमण देखिएपछि केही दिनदेखि जनकपुरमै उपचार गराउँदै आएका डीआईजी सिंहलाई बुधबार दिउँसो काठमाडौं ल्याइएको हो।

उनको महाराजगन्जस्थित नेपाल प्रहरी अस्पतालमा उपचार सुरु गरिएको छ।

यसअघि प्रदेश नं १ र गण्डकी प्रदेशका प्रहरी प्रमुखलाई पनि कोरोना संक्रमण भएको थियो। उनीहरु उपचारपछि ठिक भएर काममा फर्किसकेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .