राजनीति


एकैपटक २४० न्यायाधीशको सरुवा (सूचीसहित)

एकैपटक २४० न्यायाधीशको सरुवा (सूचीसहित)

नेपालखबर
साउन ३, २०७६ शुक्रबार ४:५६,

न्याय परिषद्ले एकैपटक २४० न्यायाधीश सरुवा गरेको छ।

परिषद्ले उच्च अदालत, जिल्ला अदालत र विशेष अदालतका न्यायाधीशहरूको सरुवा गरेको हो।

बिहीबार बसेको परिषद् बैठकले विशेष अदालतका ६, उच्च अदालतका ७८ र जिल्ला अदालतका १ सय ५६ न्यायाधीशको सरुवा गरेको हो।

एउटा कार्यक्षेत्रमा दुई वर्ष अवधि पुगेका न्यायाधीशलाई सरुवा गरिएको न्यायपरिषद्ले जनाएको छ।

विशेष अदालतमा अब ६ जना न्यायाधीश रहने छन्।

अध्यक्षमा शिवराज अधिकारी छन् भने सदस्यहरुमा कृष्ण गिरी, बालेन्द्र रुपाखेती, शान्तिसिंह थापा, चन्द्रबहादुर सारु र रवि शर्मा अर्याल आएका छन्।

न्यायाधीश सरुवा सूची

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .