राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापतिमा प्रकाश विष्ट निर्वाचित भएका छन्। धनगढीमा भएको पहिलो अधिवेशनबाट उनी निर्वाचित भएका हुन्। यसअघि पनि उनी तदर्थ समितिको सभापति थिए। विष्टले ३५८, जनकसिंह धामीले १५४ मत प्राप्त गरेका थिए। प्रकाशित: असार २, २०८३ मंगलबार १५:२ 174 Shares
प्रतिक्रिया