प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। मंगलबार बिहान ११ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। प्रकाशित: जेठ २६, २०८३ मंगलबार ०९:४८ | June 9, 2026 1.1k Shares
प्रतिक्रिया