नेपाली कांग्रेससहितका विपक्ष दलहरूले प्रतिनिधि सभाको दोस्रो बैठक पनि अवरुद्ध पारेका छन्।
प्रधानमन्त्री बालेन्द्र साहको उपस्थिति नभई सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिन नसकिने अडान विपक्ष दलको नेता भिष्मराज आङदेम्बेले लिएपछि विपक्ष दलका सांसदहरूले उभिएर अवरुद्ध पारेका हुन्।
त्यसपछि सभामुख डोलप्रसाद अर्यालले बैठक सूचारु गराउन पटक पटक आग्रह गरेपनि विपक्ष दलहरूले मानेका छैन।
75
Shares

प्रतिक्रिया