राजनीति


कमल थापाले खोले निर्वाचन समन्वय कार्यालय

कमल थापाले खोले निर्वाचन समन्वय कार्यालय

नेपालखबर
माघ ७, २०८२ बुधबार १७:४५, काठमाडौँ

प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वअध्यक्ष कमल थापाले निर्वाचन समन्वय कार्यालयले खोलेका छन्। 

बुधबार काठमाडौँको विशालनगरमा कार्यालय खोलेका हुन्। राप्रपाको काठमाडौँ-५ का क्षेत्रीय अध्यक्ष नवीन खड्काले कार्यालय उद्घाटन गरेका छन्। 

थापा काठमाडौँ-५ बाट उम्मेदवार बनेका छन्। समन्वय कार्यालयबाट आजैदेखि चुनावी अभियान सुरु गरेका छन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad