नेपाली कांग्रेसले १५औं महाधिवेशन पुस २६-२८ मा गर्ने भएको छ। सोमबार बसेको केन्द्रीय कार्यसमिति बैठकले १५औं महाधिवेशनको मिति तय गरेको हो। महाधिवेशनका लागि कांग्रेसले ३ वटा समिति गठन गर्ने निर्णय गरेको कार्यवाहक सभापति पूर्णबहादुर खड्काले जानकारी दिए।
यी हुन् कांग्रेसले गठन गर्ने समितिहरू
१- विधान मस्यौदा समिति
३- केन्द्रीय निर्वाचन समितिलाई पूर्णता
कांग्रेसले विधान मस्यौदा र क्रियाशील छानबिन समितिले सहमतिकै आधारमा निर्णय गर्ने जनाएको छ। त्यस्तै यी सिमितहरू गठनको काम आवश्यक परामर्श गरी सभापति र कार्यवाहक सभापतिले गर्ने निर्णय पनि कांग्रेसले गरेको छ।
183
Shares

प्रतिक्रिया