प्रतिनिधि सभा विघटनविरुद्ध अदालत जाने निर्णय गरेको एमालेले नेपाली कांग्रेससहित तत्कालीन सत्तारुढ दलसँग छलफल थालेको छ।
बुधबार सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा तत्कालीन सत्तारुढ दलका प्रमुख सचेतकहरू छलफलमा जुटेका हुन्।
नेपाली कांग्रेसका निवर्तमान प्रमुख सचेतक श्यामकुमार घिमिरेले भने, 'एमालेको संसदीय दलको कार्यालयमा समग्र राजनीतिक घटनाक्रमबारे छलफलका लागि जुट्दैछौँ।
159
Shares

प्रतिक्रिया