सरकारले गुप्तचरीसम्बन्धी ऐन ‘नेपाल विशेष सेवा ऐन, २०४२’ अध्यादेश ल्याउने निर्णय गरेको छ।
मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त ऐन संशोधन गर्न बनेको अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए।
यो ऐन अन्तर्गत नै नेपालको गुप्तचरीमा काम गर्ने संस्था राष्ट्रिय अनुसन्धान विभाग गठन भएको थियो।
108
Shares

प्रतिक्रिया