राजनीति


ओलीको घोषणा- गौरीबहादुर कार्की नेतृत्वको आयोगलाई कुनै बयान दिन्नँ

ओलीको घोषणा- गौरीबहादुर कार्की नेतृत्वको आयोगलाई कुनै बयान दिन्नँ

नेपालखबर
कात्तिक २, २०८२ आइतबार १५:१७, काठमाडौँ

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भदौ २३ र २४ गतेको आन्दोलनबारे छानबिन गर्न बनाइएको आयोगलाई आफूले बयान नदिने उल्लेख गरेका छन्। 

आइतबार सम्पादकहरुसँगको छलफलमा उनले यस्तो घोषणा गरेका हुन्। ‘केपी ओली सोझो छ भन्दैमा जसले बोलाउँछ त्यहाँ लुरु लुरु गएर बयान दिने काम केपी ओलीले गर्दैन,’ ओलीले भने।

सरकारले भदौ २३ र २४ गतेको छटनाको छानबिन गर्न गौरीबहादुर कार्की नेतृत्वमा छानबिन आयोग बनाएको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad