राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको विस्तारित बैठक कार्तिक १४ र १५ गते चितवनमा आयोजनामा हुने भएको छ।
शुक्रबार बसेको सचिवालय बैठकले विस्तारित बैठकको व्यवस्थापनका लागि केन्द्रीय सदस्य हरि ढकालको संयोजकत्वमा व्यवस्थापन समिति गठन गर्ने निर्णय समेत गरेको छ।
प्रतिक्रिया