प्रहरीले सरकारका पूर्वसचिव भीम उपाध्यायलाई पक्राउ गरेको छ। प्रहरीले उनलाई कुसुन्तीस्थित उनकै निवासबाट पक्राउ गरेको हो।
साइवरसम्बन्धी अपराध गरेको आरोपमा पक्राउ गरिएको प्रहरी स्रोतले नेपालखबरलाई बतायो।
प्रहरी उच्चस्रोतका अनुसार उनलाई अहिले सोह्रखुट्टेकाे प्रहरी हिरासतमा राखिएको छ।
प्रतिक्रिया