राजनीति


भ्रष्टाचार गर्नेबारे सरकारले प्रस्ट जानकारी पाइसक्यो: प्रधानमन्त्री कार्की

भ्रष्टाचार गर्नेबारे सरकारले प्रस्ट जानकारी पाइसक्यो: प्रधानमन्त्री कार्की

नेपालखबर
असोज ९, २०८२ बिहिबार १८:२८, काठमाडौँ

अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले विगतका सरकारका पालामा भएका भ्रष्टाचारबारे सबै जानकारी पाइसकेको बताएकी छन्। 

बिहीबार पहिलोपटक राष्ट्रका नाममा सम्बोधन गर्दै कार्कीले यसअघि भए गरेका भ्रष्टाचारको विषयमा प्रस्ट जानकारी पाइसकेको बताएकी हुन्। 

'वर्तमान सरकारले विगतमा भएका भ्रष्टाचारका सम्बन्धमा यो छोटो समयमा प्रस्ट जानकारी पाइसकेको छ,' उनले भनिन्, 'तसर्थ त्यसको आवश्यक छानबिन गरी दोषीलाई कारबाहीको प्रक्रिया अगाडि बढाउने छ।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad