सरकारले राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य गरेको छ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आजै राति १२ बजेदेखि लागू हुनेगरी अधिवेशन अन्त्य गरेका हुन्।
प्रतिनिधि सभा भने विघटन गरिएको छ।
अन्तरिम सरकारले फागनु २१ गते प्रतिनिधि सभाको चुनाव गर्न मिति तोकेकाे छ।

प्रतिक्रिया