राजनीति


आपराधिक गतिविधि कतै भए खबर गर्नू: सशस्त्र प्रहरी

आपराधिक गतिविधि कतै भए खबर गर्नू: सशस्त्र प्रहरी

नेपालखबर
भदौ २७, २०८२ शुक्रबार १४:५१, काठमाडौँ

सशस्त्र प्रहरी बलले पछिल्लो विषम् परिस्थितिको फाइदा उठाउँदै सीमा अपराधलगायत लुटपाट, आगजनी जस्ता कामर्यमा संलग्न भई आपराधिक गतविधि संचालन गर्न सक्ने हुँदा यस्ता व्यक्ति तथा अपराधिक गतिविधिहरू कहीँ कतै भएको देखिएमा सम्पर्क गर्न भनेको छ। 

अनुरोध पत्र सार्वजनिक गर्दै सशस्त्रले राज्यद्वारा सुम्पिएको मुख्य कार्यदेशअन्तर्गत सीमा सुरक्षामा जिम्मेवारीबाट विचलिन नभई अन्तर्राष्ट्रिय सीमामा खटिएका समकक्षीलगायत सरोकारवाला निकायसँगको समन्वयमा सीमाबाट हुन सक्ने अपराध, घुसपैठ तथा अतिक्रमण जस्ता कार्य नियन्त्रण गर्न कटिबद्ध भएर परिचालन भइरहेको उल्लेख गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad