राजनीति


रामकुमारीको प्रस्ताव- पूर्वप्रधानमन्त्रीलाई राजनीतिबाट बिदा, संविधानबाटै निकास

रामकुमारीको प्रस्ताव- पूर्वप्रधानमन्त्रीलाई राजनीतिबाट बिदा, संविधानबाटै निकास

नेपालखबर
भदौ २६, २०८२ बिहिबार १६:१६, काठमाडौँ

नेकपा एकीकृत समाजवादीका नेता रामकुमारी झाँक्रीले पूर्वप्रधानमन्त्रीहरुले सक्रिय राजनीतिबाट विदा लिनुपर्ने प्रस्ताव गरेकी छिन्। 

सामाजिक सञ्जालमार्फत आफ्ना विचार राख्दै उनले ८ राजनीतिक पार्टीहरूको व्यापक पुनर्गठन गर्नुपर्नेमा समेत जोड दिएकी छिन्।

त्यस्तै झाँक्रीले राष्ट्रपतिलाई सार्वजनिक गर्नुपर्ने र सबै समस्याको समाधान चालु संविधानबाटै खोज्नुपर्ने मत राखेकी छिन्।

भ्रष्टाचार नियन्त्रण लगायतका जेनजीका उचित माग पूरा गर्नुपर्ने पनि उनको भनाइ छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad