प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले आन्दोलनकारीको माग पुरा गर्न सरकारले राजीनामा दिनुपर्ने बताएका छन्।
एक्समार्फत उनले आन्दोलनकारीसहितको संयन्त्र बनाउन पनि माग गरेका छन्। ‘आन्दोलनकारीहरुको माग पूरा गर्न सरकारले राजीनामा दिइ उनीहरूको प्रतिनिधित्व सहित संयुक्त राजनैतिक संयन्त्र निर्माण गरौँ,’ शर्माले लेखेका छन्।
486
Shares

प्रतिक्रिया