प्रधानमन्त्री केपी शर्मा ओली र कम्बोडियाका प्रधानमन्त्री सोमदेक मोहा बोरभोर तिपाहदेबीच भेटवार्ता भएको छ। सांघाई सहयोग संगठन (एससीओ) प्लस को शिखर सम्मेलनका क्रममा उनीहरूबीच भेट भएको हो। प्रकाशित: भदौ १६, २०८२ सोमबार १२:३ 39 Shares
प्रतिक्रिया