राजनीति


९ एसपीको सरुवा, तनहुँमा कार्की र धादिङमा रिजाल

९ एसपीको सरुवा, तनहुँमा कार्की र धादिङमा रिजाल

नेपालखबर
साउन २७, २०८२ मंगलबार २२:५, काठमाडौँ

नेपाल प्रहरीका नौ जना उपरीक्षक (एसपी)को सरुवा गरिएको छ।

प्रहरी महानिरीक्षक दीपक थापाले मंगलबार ९ एसपीको सरुवा गरेका हुन्।

प्रहरी महानिरीक्षकको निर्णयअनुसार एसपी सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। 

सरुवाको निर्णयसँगै उदयपुर धादिङ तनहुँ र बर्दियाका प्रहरी प्रमुखहरू हेरफेर गरिएको छ।

जिल्ला प्रहरी कार्यालय तनहुँमा टेकबहादुर कार्कीलाई खटाइएको छ भने धादिङमा भेषराज रिजाललाई सरुवा गरिएको छ। यस्तै, उदयपुरमा राजन चापागाई र बर्दियामा सरोज पौडेल सरुवा भएका छन्।

हेरौँ को कहाँ?

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad