राजनीति


नेपाल प्रहरीका ४१ डीएसपीको सरुवा, को कहाँ?

नेपाल प्रहरीका ४१ डीएसपीको सरुवा, को कहाँ?

नेपालखबर
साउन २७, २०८२ मंगलबार २०:३७, काठमाडौँ

नेपाल प्रहरीका ४१ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) को सरुवा गरिएको छ। प्रहरी महानिरीक्षक दीपक थापाले मंगलबार डीएसपीहरुको सरुवा तथा काज गर्ने निर्णय गरेका हुन्। 

सरुवाको निर्णयसँगै काठमाडौँ उपत्यकाका केही वृत्तदेखि विभिन्न जिल्लाका इन्चार्जहरु समेत हेरफेर भएका छन्।

जिल्ला प्रहरी कार्यालय खोटाङमा प्रकाश बुढाथोकी, अछाममा ओमप्रकाश खनाल, बझाङमा खगेन्द्र धमला, सल्यानमा हेमबहादुर केसी,डोल्पामा रुकबहादुर खड्का, इलाका प्रहरी कार्यालय पथरी मोरङमा तुलसीराम अर्याल, बैतडीमा दीपककुमार रायलाई सरुवा गरिएको छ। 

प्रहरी बृत्त सिंहदरबारमा प्रल्हाद कार्की, वडा प्रहरी कार्यालय बैदाम कास्कीमा नमराज भट्टराई, घुम्ती पर्यटक प्रहरी कार्यालय रानीपोखरीमा कृष्णराज ओझा र सिंहदरबार सुरक्षा गणमा सिद्धराज न्यौपाने सरुवा भएका छन्। 

को कहाँ सरुवा भए?

 

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad