राजनीति


एमाले सचिवालय बैठक एक घण्टा पछि धकेलियो

एमाले सचिवालय बैठक एक घण्टा पछि धकेलियो

फाइल तस्बिर


नेपालखबर
बैशाख २१, २०८२ आइतबार १४:३५, काठमाडौँ

सत्तारुढ नेकपा एमालेको सचिवालय बैठक एक घण्टापछि सरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयका अनुसार बैठक अब ३ बजे बस्नेछ।

यसअघि ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आइतबार दिउँसो २ः०० बजे बस्नेगरी बैठक आह्वान गरिएको थियो।
 
बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटका सन्दर्भसहित समसामयिक राजनीतिक विषयमा छलफल हुने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad