परराष्ट्रमन्त्री आरजस राणा र भारतीय विदेशमन्त्री एस. जयशंकरबीच भेटवार्ता भएको छ।
राइसिना डायलगको लागि भारतको दिल्ली पुगेकी परराष्ट्रमन्त्री राणाले भारतीय समकक्षी जयशंकरसँग भेट गरेकी हुन्।
भेटमा नेपाल र भारतको दुई पक्षीय सम्बन्धका बारेमा चर्चा भएको बताइएको छ। दुई देशका विदेशमन्त्रीको भेटलाई महत्त्वका साथ हेरिएको छ। पछिल्लो समय नेपालमा विकसित राजनीतिक गतिविधिहरूका बारेमा पनि भेटमा छलफल भएको बताइएको छ।
726
Shares

प्रतिक्रिया