आज पनि प्रतिनिधिसभाको बैठक बस्दैछ। मंगलबार दिउँसो १ बजेका लागि बैठक आह्वान गरिएको संसद् सचिवालयले जनाएको छ।
आजको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१’ र ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक’, २०८१’ प्रस्तुत गर्ने कार्यसूची छ।
त्यस्तै सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘आमसञ्चार परिषद् विधेयक, २०८१’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची तय भएको संसद् सचिवालयले जनाएको छ।
हेर्नुहोस् आजको संसद् बैठकका कार्यसूची

48
Shares

प्रतिक्रिया