राजनीति


पृथ्वी जयन्ती: राप्रपाको चियापानमा प्रधानमन्त्री सहभागी (तस्बिरहरू)

पृथ्वी जयन्ती:  राप्रपाको चियापानमा प्रधानमन्त्री सहभागी (तस्बिरहरू)

प्रधानमन्त्री केपी शर्मा ओली पृथ्वीनारायण शाहको ३०३ औँ जन्तजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा शनिबार भृकुटीमण्डपमा आयोजित चियापान कार्यक्रममा सहभागी भएका छन्। तस्बिरः प्रधानमन्त्रीको सचिवालय


नेपालखबर
पुस २७, २०८१ शनिबार १६:३८, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओली पृथ्वीनारायण शाहको ३०३ औँ जन्तजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा शनिबार भृकुटीमण्डपमा आयोजित चियापान कार्यक्रममा सहभागी भएका छन्। 

राष्ट्रिय प्रजातन्त्र पार्टीद्वारा आयोजित चियापान कार्यक्रममा सहभागी भएका ओलीलाई राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलगायत नेताहरुले स्वागत गरेका थिए।

विशेषगरी राजतन्त्रपक्षधर दल राप्रपा लगायतले प्रत्येक वर्ष पुसको २७ गते चियापान कार्यक्रम आयोजना गर्ने गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad