राजनीति


ढिला गरी सुरु भयो मन्त्रिपरिषद्को बैठक

ढिला गरी सुरु भयो मन्त्रिपरिषद्को बैठक

नेपालखबर
पुस १६, २०८१ मंगलबार १८:५४, काठमाडौँ

मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा सुरु भएको छ। यसअघि ४ बजे बस्ने भनिए पनि बैठक केहीबेरअघि मात्रै सुरु भएको हो।

यसअघि मंगलबार बसेको बैठक भने बालुवाटारमा बोलाइएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad