प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ।
सोमबार र बिहीबार मन्त्रिपरिषद्को नियमित बैठक बस्ने गरेको छ।
आजको मन्त्रिपरिषद् बैठकमा हिजो निधन भएका पूर्वसभामुख दमननाथ ढुंगानालाई सरकारले दिने सम्मानको विषयमा पनि छलफल हुँदैछ। ढुंगानाको ८३ वर्षको उमेरका आइतबार काठमाडौँको पुरानो बानेश्वर निधन भएको थियो।
मन्त्रिपरिषद् बैठकपछि प्रधानमन्त्री ओली सोमबार बिहान साढे ११ बजे सानो गौचरणमा हुने ढुंगानाको श्रद्धाञ्जली कार्यक्रममा सहभागी हुनेछन्।
72
Shares

प्रतिक्रिया