ad ad

राजनीति


रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा हेर्न पुगे प्रधानमन्त्री ओली

रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा हेर्न पुगे प्रधानमन्त्री ओली

नेपालखबर
साउन २०, २०८१ आइतबार १८:३, काठमाडौँ

ललितपुरको जावलाखेलमा राखिएको रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रामा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली पनि पुगेका छन्।

उनी केहीबेरअघि त्यहाँ पुगेको उनको सचिवालयले जनाएको छ। आज वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको भोटो देखाइँदैछ।

पछिल्लो समय गुठी संस्थान ललितपुरका प्रतिनिधिले राष्ट्राध्यक्षको उपस्थितिमा भोटो देखाउने जात्रा गरिँदै आएको छ।

यस अवसरमा सरकारले आज उपत्यकामा सार्वजनिक बिदा पनि दिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .