ad ad

राजनीति


एकीकृत समाजवादीको केन्द्रीय समितिले पायो पूर्णता, यी हुन् थपिएका २ सय ५१ सदस्य

एकीकृत समाजवादीको केन्द्रीय समितिले पायो पूर्णता, यी हुन् थपिएका २ सय ५१ सदस्य

नेपालखबर
साउन १८, २०८१ शुक्रबार १९:१४, काठमाडौँ

नेकपा एकीकृत समाजवादीको केन्द्रीय समितिले पूर्णता पाएको छ।

पछिल्लो महाधिवेशनबाट ९३ जना केन्द्रीय सदस्य चयन भएकामा शुक्रबार (साउन १८ गते) बसेको पहिलो केन्द्रीय समितिको बैठकले २ सय ५१ जना थप गर्दै पूर्णता दिएको हो।

यसअघि एकीकृत समाजवादीले केन्द्रीय समिति २१ पदाधिकारीसहित २ सय ९९ सदस्यमा सीमित गर्ने भनेको थियो। तर, दाबेदार धेरै भएपछि नेता-कार्यकर्ताको व्यवस्थापनका लागि संख्या बढाएर ३ सय ४४ बनाएको हो।

अध्यक्ष, सम्मानित नेता र महासचिवबाहेकका पदाधिकारीको चयन बाँकी नै छ। अध्यक्षमा माधवकुमार नेपाल, सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भुसाल दोहोरिएका छन्।

असार १६ देखि १८ सम्म चलेको महाधिवेशनले ९३ सदस्यीय केन्द्रीय समिति घोषणा गरिएको थियो। त्यतिखेर महाधिवेशनको हलमा साविकको पोलिट्ब्युरोका सदस्य र प्रदेश अध्यक्षहरू राखेर ९३ सदस्यीय केन्द्रीय समिति घोषणा गरिएको थियो।

अहिले विधानबमोजिमका विभिन्न क्लस्टरहरू मिलाएर केन्द्रीय समितिलाई पूर्णता दिइएको एकीकृत समाजवादीले जनाएको छ।

यो दल नेकपा एमालेबाट विभाजन भएर माधवकुमार नेपालको नेतृत्वमा गठन भएको हो। २०७८ भदौ ९ गते निर्वाचन आयोगले दर्ता प्रमाणपत्र दिएको थियो।

नेता जगन्नाथ खतिवडाले भने, ‘हामीले ९३ जनाको नाम यसअघि नै सुनाइसकेका छौँ। अहिले ३४४ सदस्यीय केन्द्रीय कमिटीको घोषणा गरिएको छ। अब केही दिनभित्र यी सबै केन्द्रीय सदस्यहरूको शपथ समारोह राखिनेछ। त्यसपछि पदाधिकारीहरू छनोट हुनेछ। धेरै छिटो व्यवस्थापन गरेर पदाधिकारी चयन गर्ने काम हुनेछ।’

यी हुन् थपिएका केन्द्रीय सदस्यहरू :

अजबहादुर मल्ल

अञ्जु काङबाङ

अनार चौधरी

अनारकली मिया

अनिता लामा

अब्दुल अहमद रउफ

अब्दुल हुसेन खाँ

अम्बिका थापा

अम्बिका राई

अर्जुन राई

अशेष घिमिरे

अशोक कोइराला

अशोक थापा

अशोक शाही

आरती लामा

उषा बज्राचार्य

ओमकुमारी श्रेष्ठ

ओमचरण अमात्य

ओसिम आलम

प्राडा इन्दु आचार्य

इन्द्रमाया गुरुङ

इन्द्रावती राई

इन्दिरा ढुंगाना

उदयबहादुर बोहरा

उदया शर्मा

उमा काफ्ले

उषा पोखरेल

कनिष पटेल

कमला साउद

कमान खड्का

कल्पना रेग्मी

कलिला खातुन

कल्पना माण्डव्य

कल्पना शिवाकोटी

कुलप्रसाद फुयाल

कुलबहादुर कुँवर

केदारकुमार कँडेल

केशव विष्ट

कृष्ण नेपाली

कृष्ण विक

कृष्ण बीसी

कृष्णकुमार श्रेष्ठ

कृष्णकुमारी विक

कृष्णलाल महर्जन

कौशिला सिंह

खिनु ल्वाङ्वा

खेम ओनेम

गजेन्द्र सार्की

गम्भीरलाल श्रेष्ठ

गीता केसी

गोमा तिमिल्सिना

गोपाल न्यौपाने

गोमा विष्ट

गोविन्द न्यौपाने

गोविन्द चेपाङ

गोविन्द सुवेदी

गौतम राई

घनश्याम रिजाल

चन्द्र लामा तामाङ

चन्द्रा श्रेष्ठ

चिरञ्जीवी भट्टराई

चुनकुमारी चौधरी

चुना केसी खड्का

जंग राना

जंगबहादुर शाही

जयानन्दा रावल

जानुका श्रेष्ठ

जीवन राई

जोगबहादुर राना

टोकबहादुर वाइबा

डिल्ली राई

ताज मोहम्मद

तीर्थ बुढा

तुलराज सिंगडा

तारा लामा तामाङ

तारा विक

दामोदर अर्याल

दिनेशचन्द्र सुवेदी

दीपक पौडेल

दिलबहादुर सिंह

दीर्घ सोडारी

दर्गा कार्की

दुर्गा परियार

देवी ओली

द्रोणप्रताप सिलवाल

धनबहादुर कार्की

धनबहादुर बुढा

धनराज आचार्य

धर्मबहादुर शाही

धर्मराज पौडेल

ध्रुव विष्ट

नन्द बञ्जाडे

नन्दा शर्मा चपाई

नरबहादुर विष्ट

नरेशकुमार शाही

नवराज तिमिल्सिना

नवराज पौडेल

नारायणी ओली

नीता सिवा

नितेश पौडेल

निरञ्जन झा

निर्मला श्रेष्ठ

नीलम ढुंगेल

नीलमणि बराल

नेत्र भट्टराई

पदमकुमारी गुरुङ

पदमबहादुर रोकाय

पवित्रा घर्ती

पार्वती सिलवाल

पासाङ शेर्पा

पीताम्बर तिमिल्सिना

पीताम्बर सारु

पुष्प पोख्रेल

पुष्पाकुमारी कर्ण

पूर्णा जोशी

पासाङ डोल्मा

प्रकाश रावल

प्रमाराम ओड

प्रमेश पोखेल

प्रमोद यादव

प्रेमकला शाही

प्रेममाया श्रेष्ठ

प्रेमा अधिकारी

प्रेमा लामा

फुर्वा तामाङ

बबि चाम्लिङ

वसन्त विक

बाबुलाल यादव

बालकृष्ण गैरे

बालगोपाल थापा

विभा कार्की

बेची लुङ्गेली

भक्त केसी

भक्तिमान सुब्बा

भगवती घिमिरे

भगवती नेपाल

भद्रसिंह बुढा मगर

भवानी खड्का

भीमबहादुर बस्नेत

भीम राई

भिउमान घर्ती

भोजविक्रम बुढा

मञ्जु यादव

मदन आचार्य

मनाकुमारी साउद

मनोज चौधरी

महादेव भारती

महेन्द्र चौलागाईं

माधव पन्त

माया पन्त

माया भट्ट

मालती कुशवाहा

मिना परियार

मिना लाम

मिना ज्ञवाली

मुकुन्द गौतम

मुनु सिग्देल

मोती पौडेल

मोहन गौतम

यसु लामा

यादवबहादुर रायमाझी

रत्नकुमारी गुरुङ

रमा आले मगर

रमा घर्ती

रमिला गरुङ

रमेशरञ्जन झा

राजकुमारी साह

राजाराम स्याङ्तान

राजेन्द्रलक्ष्मी गैरे

राधालक्ष्मी खरेल

राधा सिलवाल

रामचन्द्र बल

रामबाबु अधिकारी

राममाया (चमिना) भट्टराई

रामेश्वर श्रेष्ठ

रिता अवाल

रुक्मती जागरी

लक्ष्मण कुँवर

लक्ष्मण केसी

लक्ष्मण लम्साल

लक्ष्मी भुसाल

लक्ष्मीकुमारी चौधरी

ललिता रेग्मी

लालबहादुर खड्का

लोकबहादुर डाँगी

लोकबहादुर हमाल

विजयकुमार चौधरी

विजया विष्ट

विद्या ढकाल

विनिता बख्रेल

विमल पुन

वीरजंग राई

विश्वराज बम

विश्वेश्वर कट्टेल

विष्णु लम्साल

विष्णु महतो

विदुर सापकोटा

विद्या चामलिङ

वीरबहादुर बुढाथोकी

वीरेन्द्र भण्डारी

बृहस्पति अधिकारी

वेदकुमारी मण्डल

श्रीप्रसाद शर्मा

शंकर पोखेल

शकुन्तला नगरकोटी

शर्मिलादेवी पौडेल

शान्ता सापकोटा पौडेल

शारदा परियार

शिला यादव

शिवराज शर्मा

शेरबहादुर कुँवर

शैलेन्द्र उपाध्याय

श्याम सिलवाल

संगिता पाखिन

सरला केसी

सरिता थापा खड्का

शर्मिला पौडेल (कास्की)

ससमती चौधरी

सविता भेटवाल

सागर नेपाल

सान्तेम्बा तामाङ

सानुमाया बस्नेत

सावित्री मल्ल

सीता ओझा

सीता ढुंगाना

सीता पौडेल (कास्की)

सीता पौडेल (मोरङ)

सीताकुमारी देवी साह

सिद्धिचरण भट्टराई

सिंहबहादुर विश्वकर्मा

सुदेश पराजुली

सुनिता चौधरी

सुनिता थापा

सुनिता बीएम

सुरेन्द्र लामा

सुवास खतिवडा

सुशीला बुढाथोकी

सुशील भट्टराई

सूर्य पाख्रिन

सेवन्तराज भण्डारी

सोम सापकोटा

हरि केसी

हरिप्रसाद घर्ती

हरिप्रसाद डाँगी

हस्तबहादुर शाही

हिक्मतजंग शाही

हिमादेवी रिजाल

हिमालचन्द्र खरेल

हिरेन्द्र शाही

हेमराज घिमिरे

झम्क कँडेल

 

पीडीएफमा हेर्नुहोस्

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .