ad ad

राजनीति


प्रधानमन्त्री ओलीले लिए राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथ

प्रधानमन्त्री ओलीले लिए राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथ

नेपालखबर
असार ३१, २०८१ सोमबार ११:५३, काठमाडौँ

नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएका छन्।

सोमबार राष्ट्रपति कार्यालय, शीतलनिवासमा आयोजित समारोहबीच ओलीले राष्ट्रपति पौडेलसँग शपथ ग्रहण गरेका हुन्। 

नेपालको संविधानको धारा ८० बमोजिम ओलीले शपथ ग्रहण गरेका हुन्। 

प्रधानमन्त्रीको शपथ लगत्तै अन्य मन्त्रीहरूको पनि शपथ हुँदैछ।

संविधानको धारा ७६ (२) अनुसार राष्ट्रपति पौडेलले ओलीलाई आइतबार साँझ प्रधानमन्त्री नियुक्त गरेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .