ad ad

राजनीति


मन्त्री उपस्थित नभएपछि प्रतिनिधि सभा बैठक पनि स्थगित

मन्त्री उपस्थित नभएपछि प्रतिनिधि सभा बैठक पनि स्थगित

नेपालखबर
असार २७, २०८१ बिहिबार १७:२७, काठमाडौँ

बिहीबार बसेको प्रतिनिधि सभा बैठक कार्यसूचीमा प्रवेश नै नगरी स्थगित भएको छ।

प्रधानमन्त्री तथा मन्त्रीहरू उपस्थित नभएपछि सभामुख देवराज घिमिरेले बैठक स्थगित भएको जानकारी दिए।

प्रतिनिभि सभाको अर्को बैठक अब शुक्रबार बिहान ११ बजे बस्नेछ।

शुक्रबारकै बैठकमा प्रधानमन्त्री दाहालले विश्वासको मत लिने कार्यक्रम छ।

सरकारका प्रतिनिधि सदनमा नभएकै कारण यसअघि सवा १ बजे बोलाइएको राष्ट्रिय सभा बैठक पनि बस्न सकेको थिएन।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .