ad ad

राजनीति


तरुण दलले सहकारी पीडितको पक्षमा बृहत् र्‍याली गर्ने

तरुण दलले सहकारी पीडितको पक्षमा बृहत् र्‍याली गर्ने

नेपालखबर
बैशाख ३१, २०८१ सोमबार १७:३२, काठमाडौँ

तरुण दलले सहकारीपीडितका पक्षमा बृहत् र्‍याली गर्ने भएको छ। 

सोमबार बसेको तरुण दलको केन्द्रीय समितिको आकस्मिक बैठकले उक्त निर्णय गरेको हो। 

बत्तीसपुतलीको अनुपम फुडल्यान्डमा दलको अध्यक्ष विद्वान गुरुङको सभापतित्वमा बसेको  बैठकले बुधबार माइतीघर मण्डलामा बृहत् र्यालीको कार्यक्रम गर्ने निर्णय गरेको तरुण दलले जनाएको छ।

सहकारी पीडितहरुको पक्षमा र सहकारी ठगको विरुद्धमा माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म बृहत् र्‍याली आयोजना हुने तरुण दलले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .