राजनीति


एमाले संसदीय दलको बैठक दिउँसो ३ बजे

एमाले संसदीय दलको बैठक दिउँसो ३ बजे

फाइल तस्बिर


नेपालखबर
फागुन २९, २०८० मंगलबार १२:५१, काठमाडौँ

प्रमुख सत्तारुढ दल नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ।

भोलि (बुधबार) प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने भएपछि एमालेले संसदीय दलको बैठक बोलाएको हो। 

बैठक बुधबार दिउँसो ३ बजे संसद् भवन बानेश्वरस्थित ल्होत्से हल डाकिएको एमालेका प्रमुख सचेतक महेश बर्तौलाले बताएका छन्। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .