राजनीति


लुम्बिनीबाट राष्ट्रियसभामा गठबन्धनका दुवै उम्मेदवार विजयी

लुम्बिनीबाट राष्ट्रियसभामा गठबन्धनका दुवै उम्मेदवार विजयी

नेपालखबर
माघ ११, २०८० बिहिबार १७:१७, काठमाडौँ

लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन्।

लुम्बिनीबाट नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका हुन्।

राष्ट्रियसभा निर्वाचनको मतपरिणाम अनुसार कांग्रेसकी विष्णुकुमारी सापकोटा र माओवादी केन्द्रका झक्कुप्रसाद सुवेदी विजयी भएका हुन्।

सापकोटाले ५४३५ मत भार प्राप्त गरिन्। उनकी प्रतिस्पर्धी नेकपा एमालेकी तुलसा केसीले २८६७ मतभार प्राप्त गरिन्।

अन्यतर्फ सुवेदीले एमालेका उम्मेदवार झपेन्द्र जिसीलाई पराजित गरे। यस समूहमा राप्रपाबाट विजयालक्ष्मी सिंह र जनमत पार्टीबाट बालगोविन्द चौधरीले उम्मेदवार थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .