ad ad

राजनीति


प्रधानमन्त्री र श्रीलंकाका राजदूतबीच भेटवार्ता

प्रधानमन्त्री र श्रीलंकाका राजदूतबीच भेटवार्ता

नेपालखबर
पुस ३, २०८० मंगलबार १७:३०, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि श्रीलंकाका राजदूत सुदर्शना पार्थिरानाले शिष्टाचार भेट गरेका छन्।
 
उनीहरूबीच मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिष्द कार्यालयमा भेटवार्ता भएको हो।

सो भेटमा उनीहरूबीच नेपाल र श्रीलंका सम्बन्धका विविध विषयमा छलफल भएको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .