ad ad

राजनीति


संयुक्त राष्ट्रसंघको ७८औं महासभामा प्रधानमन्त्री प्रचण्डको सम्बोधन (भिडिओ)

संयुक्त राष्ट्रसंघको ७८औं महासभामा प्रधानमन्त्री प्रचण्डको सम्बोधन (भिडिओ)

संयुक्त राष्ट्रसंघको ७८औं महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्ड।


नेपालखबर
असोज ५, २०८० शुक्रबार ८:१२, काठमाडौँ

अमेरिका भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संयुक्त राष्ट्रसंघको ७८औं महासभालाई सम्बोधन गरेका छन्। 

जसको लाइभ प्रधानमन्त्री प्रचण्डको सचिवालयले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको छ। 

संयुक्त राष्ट्रसंघको ७८औं महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्ड।

प्रधानमन्त्रीको सचिवालयका अनुसार नेपाल र नेपाली जनताका तर्फबाट संयुक्त राष्ट्रसंघको ७८औं महासभालाई प्रधानमन्त्री प्रचण्डले सम्बोधन गरेका हुन्। 

हेर्नुहोस् लाइभ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .