नेपाली कांग्रेसका नेताहरूले एकैदिन आज (मंगलबार) अलग–अलग समय र स्थानमा पत्रकार सम्मेलन गर्दै छन्।
अर्थमन्त्रीसमेत रहेका कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले अहिले बिहान पौने ११ बजे कार्नेभल (बिजुलीबजार) मा पत्रकार भेटघाट आयोजना गर्दै छन्।
यस्तै आजै अपराह्न पाैने ४ बजे नेपाली कांग्रेस रूपान्तरण अभियानले पनि विशेष पत्रकार सम्मेलन गर्दै छ।
पत्रकार सम्मेलन अनुपम फुडल्यान्ड (बत्तीसपुतली) मा गरिने आयोजकले जनाएको छ।
144
Shares
प्रतिक्रिया