ad ad

राजनीति


चितवन-२ : रविले २३ सय ३२ मत ल्याउँदा रामप्रसादलाई १४ सय २६ मत

चितवन-२ : रविले २३ सय ३२ मत ल्याउँदा रामप्रसादलाई १४ सय २६ मत

नेपालखबर
बैशाख ११, २०८० सोमबार १७:१७, चितवन

प्रतिनिधि सभा उपनिर्वाचन अन्तर्गत चितवन क्षेत्र नं २ मा भएको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले अग्रता कायमै राखेका छन्।

हालसम्मको ४ हजार ९६९ मतगणना हुँदा लामिछानेले २ हजार ३३२ मतका साथ अग्रता लिएका छन्। 

उनलाई नेकपा (एमाले) का उम्मेदवार रामप्रसाद न्यौपानेले १ हजार ४२६ मतका साथ पछ्याइरहेका छन्।

तेस्रोमा रहेका नेपाली कांग्रेसका उम्मेदवार जीतनारायण श्रेष्ठले १ हजार ३१ मत ल्याएका छन्।

चितवनमा ७८ हजार २७७ मत खसेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .