राजनीति


प्रधानमन्त्री प्रचण्ड र माधव नेपालबीच राष्ट्रपति निर्वाचनबारे छलफल

प्रधानमन्त्री प्रचण्ड र माधव नेपालबीच राष्ट्रपति निर्वाचनबारे छलफल

फाइल फोटाे


नेपालखबर
फागुन ८, २०७९ सोमबार १६:५३, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच छलफल भएको छ।

नेकपा माओवादी केन्द्रको सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा उनीहरुबीच छलफल भएको हो। 

छलफलमा फागुन २५ गते हुन गइरहेको राष्ट्रपति निर्वाचन बारे कुराकानी भएको प्रधानमन्त्री प्रचण्डको सचिवालय स्रोतले जनाएको छ। 

यसअघि प्रधनमन्त्री प्रचण्डसँग आइतबार बेलुकी प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहितका शीर्ष नेताहरुले भेटवार्ता गरेका थिए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad