ad ad

राजनीति


उपप्रधानमन्त्री लिङ्देनलाई भेटे भारतीय विदेशसचिवले, ऊर्जा सहयोगबारे कुरा

उपप्रधानमन्त्री लिङ्देनलाई भेटे भारतीय विदेशसचिवले, ऊर्जा सहयोगबारे कुरा

नेपालखबर
फागुन २, २०७९ मंगलबार १३:४४, काठमाडौँ

उपप्रधान तथा ऊर्जामन्त्री राजेन्द्र लिङ्देनलाई नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विनयमोहन क्वात्राले मंगलबार भेटेका छन्। 

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्षसमेत रहेका लिङ्देनसँग सिंहदरबारस्थित ऊर्जामन्त्रालयमा क्वात्राले भेटवार्ता गरेका हुन्। 

उक्त भेटका क्रममा ऊर्जा क्षेत्रको विकास लगायत द्विपक्षीय हितका विविध विषयमा विचार आदानप्रदान भएको  बताइएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .