सर्लाही क्षेत्र नं. ४ मा कांग्रेसबाट बागी उम्मेदवार डा. अमरेशकुमार सिंहले माछा चुनाव चिह्न पाएका छन्।
कांग्रेसले पुर्व जिल्ला सभापति नागेन्द्रकुमार रायलाई टिकट दिएपछि सिंहले बागी उम्मेदवारी दिएका छन्।
०७४ को निर्वाचनमा सिंह त्यही क्षेत्रबाट संघीय संसदमा विजयी भएका थिए।
पार्टी निति विपरीत गतिविधि गरेको भन्दै कांग्रेसले तीनमहिना अघि उनलाई निष्कासन गरिसकेको छ। उनीमाथि स्थानीय निर्वाचनमा अन्तरघात आरोप लगाइएको छ।
54
Shares
प्रतिक्रिया