राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की नेतृ रेखा थापाले उम्मेदवारी दर्ता गराएकी छिन्। उनले मोरङ–३ बाट उम्मेदवारी दर्ता गराएकी हुन्।
मोरङ–३ मा कांग्रेसबाट सुनिल शर्मा उम्मेदवार बनाएको छ। त्यस्तै, एमालेबाट पूर्वस्वास्थ्यमन्त्री भानुभक्त ढकालले टिकट पाएका छन्।
राप्रपा नेतृ थापा केही समयअघि देखि नै चुनावी अभियानमा होमिएकी थिइन्।
उम्मेदवारी दर्ता गराएपछि थापाले भनेकी छिन्, ‘ज्ञयसपटक पैसाले भोटकिन्ने प्रथाको अन्त्य हुनेछ। यसपटक जनतालाई झुट कोलेर संसद बन्ने प्रथाको अन्य हुनेछ। छिट्टै मैले मेरा केही योजनाहरु सहित तपाईको विचमा आफूलाई उभ्याउने छु।’
69
Shares
प्रतिक्रिया