आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि न्याय परिषद् तथा न्याय सेवा आयोगले सरकारलाई निर्वाचन अधिकृतको नाम उपलब्ध गराएको छ।
न्याय परिषद्ले ७७ जना जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृतमा र न्याय सेवाका ८८ जना कर्मचारीलाई निर्वाचन अधिकृतका रूपमा सिफारिस गरेको हो।
निर्वाचन आयोगले उनीहरूलाई निर्वाचनका लागि नियुक्ति गर्नेछ।
सूची :
48
Shares
प्रतिक्रिया