प्रधानमन्त्री शेरबहादुर देउवाको परराष्ट्र सल्लाहकारमा अरुण सुवेदी नियुक्त भएका छन्।
बिहीबार बसेको मन्त्रिपरिषद बैठकले सुवेदीलाई प्रधानमन्त्री देउवाको परराष्ट्र सल्लाहकारमा नियुक्त गरेको हो।
राजनीतिक विश्लेषक सुवेदीले आफूलाई सल्लाहकारमा नियुक्त गरेको पुष्टि गरेका छन्।
धनकुटा पुर्ख्यौली घर भएका सुवेदी विद्यार्थीकालमा नेपाली कांग्रेसको राजनीतिमा सक्रिय थिए।
630
Shares
प्रतिक्रिया