नेपाली कांग्रेस कास्कीका पूर्वकोषाध्यक्ष ऋषि सापकोटाले पोखराको मेयर पदमा उम्मेदवारी दिएका छन्। नेपाली कांग्रेसका क्रियाशील सदस्य उनले स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराएका हुन्।
उनीसँगै नेपाली कांग्रेसबाट मेयरमा स्वतन्त्र उम्मेदवारी दर्ता गराउने २ जना पुगेका छन्। यसअघि हिजो विमलबहादुर कार्कीले पनि स्वतन्त्र रुपले उम्मदेवारी दर्ता गराएका थिए।
324
Shares
प्रतिक्रिया