सरकारले आज (बिहीबार) देशभर सार्वजनिक बिदा दिएको छ। मन्त्रिपरिषद् बैठकले गुरुङ समुदायले मनाउने तमु ल्होसारको उपलक्ष्यमा आज सार्वजनिक दिने निर्णय गरेको हो। हेर्नुहोस् गृह मन्त्रालयको यो सूचना– प्रकाशित: पुस १५, २०७८ बिहिबार ४:५७ 72 Shares
प्रतिक्रिया